
चितवन क्षेत्र नम्बर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालले अग्रता कायम राखेका छन् । ढकालले ६ हजार ६७ मतसहित अग्रतालाई कायम राख्दा कांग्रेसका विश्वनाथ पौडेलले ५ हजार ८० मतसहित उनलाई पछ्याइरहेका छन् ।
यस्तै, नेकपा एमालेका सुरेन्द्र पाण्डेले ४ हजार ५२३ मत ल्याएका छन् । यसअघि २०७४ सालको निर्वाचनमा चितवन-१ बाट एमालेका पाण्डे निर्वाचित भएका थिए ।
कमेन्ट गर्नुहोस्








