रुपन्देही–३ मा पछि परे गृहमन्त्री खाँण, राप्रपाले लियो अग्रता

156
0
Share:

रुपन्देही–३ मा गृहमन्त्री बालकृष्ण खाँणलाई राप्रपाका उम्मेदवार दीपक बोहराले पछाडि पारेका छन् ।

सो क्षेत्रमा नेकपा एमालेको समर्थन रहेको बोहराले ४०७० मतसहित अग्रता लिएका छन् ।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार रहेका गृहमन्त्री खाँणले ३९१९ मत पाएका छन् । गृहमन्त्री खाँणलाई गठबन्धनमा रहेका दलको समर्थन छ ।

 

कमेन्ट गर्नुहोस्