ललितपुर ३ मा तोसिमा कार्की जित नजिक

194
0
Share:

ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा जित नजिक रहेकी छन् ।

तोसिमाले ५ हजार ८ सय २८ मत प्राप्त गरिसकेकी छिन् भने नेकपा एमालेका अमृत खड्काले ४ हजार ४ सय २३ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेकी नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले २ हजार २९३ मत प्राप्त गरेकी छन् ।

कमेन्ट गर्नुहोस्