डोटी–१ मा प्रेम आलेको अग्रता

184
0
Share:

डोटी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका प्रेम आलेले अग्रता लिएका छन् । एक हजार ३ सय मत गणना हुँदा उनले ७ सय ५० मतका साथ अग्रता लिएका हुन् ।

यस्तै एमालेकी गौरी ओलीले ४ सय ५० मत ल्याएकी छन् भने स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्काले ५२ र राष्ट्रिय स्वतन्त्र पार्टीका केशव बलायरले ६ मत ल्याएका छन् ।

कमेन्ट गर्नुहोस्