बागलुङ–१ मा स्वतन्त्र पार्टीका कँडेलको अग्रता

169
0
Share:

 बागलुङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ । रास्वपाका खिमानन्द कँडेल २५८ मतका साथ सुरुवाती अग्रता लिएका हुन् ।

यस्तै नेकपा एमालेका सूर्यप्रसाद पाठक २४६ मतका साथ कँडेललाई पछ्याइरहेका छन् । राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहेका चित्रबहादुर केसी गिलास १५७ मतका साथ तेस्रो स्थानमा छन् ।

कमेन्ट गर्नुहोस्