कास्की–३ मा स्वतन्त्र पार्टीका पौडेलको अग्रता, दोस्रो स्थानकाे एमालेलाई पछ्याउँदै गठबन्धन

156
0
Share:

 कास्की क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । २५०० मत गणना हुँदा स्वतन्त्र पार्टीका योगराज पौडेलले १०२४ मतका साथ अगाडि छन् ।

नेकपा एमालेका उम्मेदवार दामोदर बैरागीले ८३८ मतका साथ दोस्रो स्थानमा छन् भने नेकपा माओवादी केन्द्रका उम्मेदवार रामजी बरालले ४३८ मत पाएका छन् ।

बराललाई नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादीसहितका सत्ता गठबन्धन दलले समर्थन गरेको छ ।

कमेन्ट गर्नुहोस्