सप्तरी–२ मा सिके राउतको अग्रता, पछ्याउँदै उपेन्द्र यादव

133
0
Share:

सप्तरी–२ को सुरुवाती मतगणनामा जनमत पार्टीका सिके राउतले अग्रता लिएका छन् । १०० मत गणना हुँदा राउतले ५१ मत ल्याएका छन् भने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले २४ मत ल्याएर पछ्याउँदै छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले २५ मत ल्याएका छन् । छिन्नमस्ता गाउँपालिका र महादेवा गाउँपालिकाबाट गणना सुरु गरिएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्