
ललितपुर क्षेत्र नम्बर ३ मा नेकपा एमालेको अग्रता कायमै छ । एमालेका उम्मेदवार अमृत खड्काले ७८४ मतका साथ अग्रता कायमै राखेका हुन् ।
यस्तै माओवादी केन्द्रकी पम्फा भुसालले ६९४ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले ६७४ मत पाउँदै तेस्रो स्थानमा छिन् । यस्तै क्षेत्र नम्बर ३ मा ७० मत बदर भएको छ ।
कमेन्ट गर्नुहोस्








