प्यूठानमा मतपेटिका फुटेको देखिएपछि विवाद

116
0
Share:

प्यूठानमा मतपेटिकामा फुटेको भन्दै विवाद भएको छ । गौमुखीस्थित ज्ञानुदय आधारभूत मावि केन्द्रमा समानुपातिक तर्फको मतपेटिका पनि फुटेको भन्दै विवाद भएको छ ।

विवादले बस्न नसकेको सर्वदलीय बैठक भर्खर सुरु भएको छ । झिम्पस्थित नौबाहिनी बराह मावि मतदान केन्द्रको मतपेटिकाको सिल तोडिएको पाइएको हो ।

कमेन्ट गर्नुहोस्