
काठमाडौं क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ ।
बुढानीलकण्ठ नगरपालिका-२ चपलिस्थित जेष्ठ नागरिक भवनमा मतगण्ना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
काठमाडौं-४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन कुमार थापा, नेकपा एमालेका उम्मेदवार राजन भट्टराई मुख्य प्रतिस्पर्धी मानिएको छ ।
कमेन्ट गर्नुहोस्








