
मुस्ताङमा नेपाली कांग्रेसका योगेश गौचन थकालीले अग्रता कायम राखेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा थकालीले ६३५ मतान्तरसहित ३ हजार १५६ मत पाएका छन् ।
५ हजार ८२० मत गन्दा थकालीका निकतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रेमप्रसाद तुलाचनले २ हजार ५२१ मत पाएका छन् । मुस्ताङमा ७ हजार २३० मत खसेको छ । अब १ हजार ४१० मत गन्न बाँकी छ ।
कमेन्ट गर्नुहोस्








