सिटिजन्स बैंकमा रोजगारीको अवसर

161
0
Share:

सिटिजन्स बैंकमा बिभिन्न पदका लागि रोजगार खुलेको छ । बैंकले हालका शााहरु तथा नयाँ शाखाहरुका लागि कर्मचारीको माग गरेको हो । बैंकले असिस्टेन्ट मेनेजर, सिनियर अफीसर लगायतका पदमा आवेदन खुलाएको हो । इच्छुक व्यक्तिले नोवेम्बर २२ सम्म आवेदन दिन सक्ने छन् ।

कमेन्ट गर्नुहोस्