भक्तपुर २ मा नेपाली कांग्रेसका दुर्लभ थापाको सुरुवाती अग्रता

158
0
Share:

भक्तपुर २ मा नेपाली कांग्रेसका दुर्लभ थापाले सुरुवाती अग्रता लिएका छन् । बिहान साढे २ बजेदेखि मतगणना सुरुमा अहिलेसम्म परिणाममा एमालेका महेश बस्नेतभन्दा कांग्रेसका थापा अगाडि छन् ।

थापाले २२२८ र बस्नेतले १६३० मत प्राप्त गरेका छन् ।भक्तपुर(२ मा ९१ हजार ९११ मतदातामध्ये ६५ हजार ७७५ मत खसेको थियो ।

कमेन्ट गर्नुहोस्