रद्द भएका ठाउँमा दुई दिनभित्रमा पुन: मतदान गर्न आयोगको निर्देशन

171
0
Share:

निर्वाचन आयोगले आइतबार (आज) रद्द भएको मतदान केन्द्रमा दुई दिनभित्र मतदान गर्न निर्देशन दिएको छ । आइतबार निर्वाचन सम्पन्न भएपछि पत्रकार सम्मेलन गर्दै आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूलाई यस्तो निर्देशन दिएको हो ।

पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दुई निभित्रमा पुनः मतदान गरिसक्न निर्देशन दिएका हुन् । उनले आवश्यक तयारी गरेर २ दिनभित्र मतदान गराउन निर्देशन दिएका हुन् ।

कमेन्ट गर्नुहोस्