भोट हाल्न कोही नआएपछि मतदाता बोलाउन घरमै पुगे प्रहरी र सेनाको टोली

217
0
Share:

रोल्पाको शुख्वाङमा बिहान ११ बजेसम्म मतदान केन्द्रमा कोही नआएपछि प्रहरी र नेपाली सेनाको टोली घरमै पुगेको छ । मतदान गर्न कोही नआएपछि किन मतदान गर्न नआएको भन्दै बुुझ्न प्रहरी र नेपाली सेनाको टोली गएको थियो ।

जिल्ला प्रशासन कार्यालय रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले दिएको जानकारी अनुसार ५ घरका रहेको उक्त गाउँमा २५ जना बसोवास गर्दै आएका छन् ।

प्रहरी र सेनाको टोली मतदान गर्न किन नआएको भनेर बुझ्न जाँदा उनिहरुले आफूलाई कसैले धाक, धम्की नदिएको तर, आफू खुसी मतदान नगरेको जवाफ दिएका छन् ।

कमेन्ट गर्नुहोस्