
हुम्लाको सर्केगाड–माउनापानीमा युवाको टोलीले मतदानस्थलमा ढुंगामुढा गरेपछि प्रहरीले ७ राउन्ड हवाइ फायर गरेको छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार केही युवाले मतदानस्थलमा ढुंगा हानेपछि स्थिति नियन्त्रणमा लिन हवाइ फायर गरिएको जनाइएको छ ।
कमेन्ट गर्नुहोस्








