हुम्लाको देवकोटा आधारभूत विद्यालय मतदान केन्द्रमा झडप हुँदा मतदान रोकियो

188
0
Share:

हुम्लाको सर्केगाड गाउँपालिकास्थित देवकोटा आधारभूत विद्यालय मतदान केन्द्रमा झडप भएको छ । छडपपछि मतदान स्थगित गरिएको छ ।

त्यहाँका वडाध्यक्षले वारेसमा मतदान गर्छु भनेपछि गठन्धन र स्वतन्त्र उम्मेदवार पक्षबीच झडप भएको बताइएको छ ।                        अहिले सर्वदलीय बैठक बसिरहेको हुम्लाा निर्वाचन अधिकारी श्याम रानाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्