बर्दियाकाे एक मतदान केन्द्र नजिकै बम विस्फोट, मतदान रोकियो

182
0
Share:

मतदान केन्द्र नजिक बम विस्फोट भएपछि बर्दियाको गुलरियाको एक ठाउँमा मतदान रोकिएको छ ।

गुलरिया नगरपालिका २ शम्भुशरण मावि खैरापुर मतदान केन्द्रको मतदान रोकिएको हो । मतदानस्थल नजिकै बक विस्फोट भएकाले मतदान रोकिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्