
मनाङ प्रदेश सभा ‘ख’बाट निर्बिरोध रुपमा निर्वाचित भै सकेका दिपक मनाङे (राजिव गुरुङ) लाई निर्वाचन आयोगले रु. २५ हजार जरिवाना गराउने भएको छ । मानाङेले चुनावमा जाँदा ‘१५ लाखले रक्सी पनि खुवाउन पुग्दैन’ भनेर अभिव्यक्ति दिएपछि निर्वाचन आयोगले जरिवाना तिराउने निर्णय गरेको हो ।
- मनाङेले मनोनयन दर्ताको क्रममा ‘१५ लाखले रक्सी पनि खुवाउन पुग्दैन’ भन्ने अभिव्यक्ति दिएका थिए । सोलगत्तै मनाङेलाई आयोगले गत कात्तिक १४ गते स्पष्टीकरणसमेत सोधेको थियो ।
कमेन्ट गर्नुहोस्







