आरएमसी फुड्सद्वारा ‘न्यूट्रिप्लस ब्राण्ड अन्तर्गतको खाद्यान्न तेल बजारमा

284
0
Share:

आरएमसी फुड्सले ‘न्यूट्रिप्लस’ ब्राण्डअन्तर्गत विभिन्न प्रकारका खाद्यान्न तेलहरू बजारमा ल्याएको छ । ‘न्यूट्रिप्लस’ नामअन्तर्गत बजारमा पहिलो पटक आफ्ना खाद्यान्न तेलका उत्पादनहरू सार्वजनिक गर्ने क्रममा आरएमसी फुड्सले “न्यूट्रिप्लस” सूर्यमूखी, सोयाबिन र पालमोलिन गरी तीन प्रकारका तेल बजारमा ल्याएको हो ।

ग्रुपले विगत ३० वर्षदेखि निर्माण सामाग्रीहरूको उत्पादन तथा आपूर्ती गर्दै आइरहेको छ । कम्पनीले आफ्ना खाद्यान्न उत्पादनहरूको ब्राण्ड एम्बेसेडरका रूपमा बीबीसी मास्टर सेफका फाइनालिस्ट सेफ सन्तोष साहलाई अनुबन्ध गरेको छ ।

कमेन्ट गर्नुहोस्