बुधबार रिडी हाइड्रोपावरसहित यी १० कम्पनीकाे सर्वाधिक कारोबार

214
0
Share:

बुधबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । आज नेप्से १३.४० अंकले बढेर एक हजार ९ सय ११ दशमलब २६ विन्दुमा कायम भएको छ ।
आज नेप्से बढेपनि कारोबार भने ८५ करोड रुपैयाँमा सीमित भएको छ ।

सो रकम बराबरको कारोबार हुँदा रिडी हाइड्रोपावरले सर्वाधिक ६ करोड ३ लाख रुपैयाँमाथिको  कारोबार गरेको छ ।

त्यस्तै, हिमालयन डिष्टिलरी,नेपाल पुनर्बीमा कम्पनी, शिवम् सिमेन्ट्स, जाल्पा सामुदायिक लुघवित्त, ङादी ग्रुप पावर, नबिल बैंक, एभरेष्ट बैंक, एनआईसी एशिया बैंक र नागरीक लगानी कोषका सर्वाधिक कारोबार भएको छ ।

कमेन्ट गर्नुहोस्