मंसिर ४ र ५ गते सार्वजनिक बिदा

177
0
Share:

मंसिर ४ र ५ गते सार्वजनिक विदा हुने भएको छ । गृह मन्त्रालयले निर्वाचनका लागि मंसिर ४ र ५ गते विदा दिने निर्णय गरेको जनाएको छ ।

मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘मंसिर ४ गते आइतबारका दिन हुन गइरहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा मतदानस्थल रहेका शिक्षण संस्था विद्यालयहरुमा २०७९ मंसिर २ गतेदेखि ५ गतेसम्म बिदा दिने निर्णय भएको सूचनामा जनाइएको छ ।

कमेन्ट गर्नुहोस्