
एनएमबि बैंक लिमिटेडले अबदेखि आईपीओ भर्दा आस्वा शुल्क नलिने भएको छ ।
बैंकले अबदेखि सम्पूर्ण ग्राहकहरुलाई निःशुल्क रुपमा आईपीओ भर्न सक्ने व्यवस्था गरेको छ । एनएमबिसँगै अब आस्वा शुल्क निशुल्क गर्ने बैंकको संख्या आठ पुगेको छ ।
यसभन्दा अगाडि सानिमा बैंक, नबिल बैंक, सिद्धार्थ बैंक, एनआईसी एसिया बैंक, राष्ट्रिय बाणिज्य बैंक, कुमारी बैंक र नेपाल बैंकले पनि सि-आस्बा शुल्क नि:शुल्क गर्दै आएका थिए।
बैंकहरुले आस्बा सेवावापत ५ रुपैयाँ शुल्क लिँदै आएका छन् ।
कमेन्ट गर्नुहोस्








