नेप्सेको नयाँ वेबसाइट आइतबारदेखि पूर्णरुपमा संचालनमा आउने, पुरानो वेबसाइट बन्द

299
0
Share:

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को हाल सञ्चालनमा रहेको पुरानो वेबसाइट बन्द भएको छ । तर, नेप्सेले भने आज सूचना प्रकाशित गरी पुरानो वेबसाइट बन्द गर्न लागिएको जानकारी गराएको हो।

नेप्सेले शुक्रवार एक सूचना जारी गर्दै हालसम्म परिक्षणका रुपमा संचालन गरिदैं आएको नेप्सेको नयाँ वेबसाइट भने आइतबार (कात्तिक २७ गते) बाट पूर्ण रुपमा सञ्चालनमा आउने भएको छ। पुरानो वेबसाइटअन्तर्गत सम्पूर्ण लगइन तथा युजर आईडी खारेज हुने पनि नेप्सेको भनाइ छ।

 

कमेन्ट गर्नुहोस्