नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा १ लाख कित्ता बढी सेयर थपिएको छ।
नेप्सेमा गरिमा विकास बैंकको लिलामीमा बिक्री भएको संस्थापक समूह सूचीकृत भएको हो। बैंकको १ लाख ९ हजार ८११ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ।
Sorry. No data so far.