विश्वकप फुटबल हेर अवसरमा भायाटिभीले ल्यायो उत्साहजनक अफर

256
0
Share:

आउँदै गरेको फिफा विश्वकप–२०२२ लाई मध्यनजर गर्दै भायाटिभीले आफ्ना ग्राहकहरूका लागि आकर्षक अफरलिएर आएको छ । उक्त अफर अन्तर्गत भायाटिभीका ग्राहकहरुले मात्र रु. ५०० मा विश्वकप फुटबलका सबै खेलहरू लाइभ हेर्नका साथै ३२ देखि ४३ इन्चसम्मका नयाँ हिमस्टार टिभी सेटहरूमा ५१ प्रतिशतसम्म छुट पाउनेछन् ।

भायाटिभीका हालका ग्राहकहरूले रु. ५०० मा सबै विश्वकप खेलहरू हिमालय एचडीच्यानलमा प्रत्यक्ष हेर्न सक्नेछन् । यो अफर सेट–टप–बक्स प्रयोगकर्ताहरूको लागि मात्र मान्य हुनेछ ।यसबाहेक भायाटिभीको “ब्रिंग होम दगेम” अफर अन्तर्गत ग्राहकहरूलेरु. १५० प्रति महिना सम्ममा भायाटिभी र रु.९९९ प्रति महिना सम्ममा २०० एमबिपिएस भायानेट अल्ट्रा–फाई इन्टरनेट पनि पाउन सक्नेछन् ।

वार्षिक सदस्यता लिने वा नवीकरण गर्ने दुवै ग्राहकले यसरी इन्टरनेट र टिभी जोडे वापत नयाँ हिमस्टार टिभीमा ५१५ सम्म छुट पाउन सक्नेछन् । यसरी ग्राहकले ३२ इन्चको हिमस्टार एलईडी टिभी मात्र रु. १२,१२३ सम्ममा र ४३ इन्चको स्मार्ट टिभी मात्र रु. २४,३३५ सम्मको मूल्यमा खरिद गर्न पाउने छन् ।

यसका साथै भायाटिभीको आइएसपि पार्टनरभायानेट कम्युनिकेसन्सले पहिलो पटक इन्स्टलेन गर्दा डुअल ब्यान्ड ओएनयु रसेट–टप–बक्समा छुट उपलब्ध गराउनुका साथै विशेष छुटमा ए

मसआई राउटर वा नोकिया मेस बिकन १.१ राउटर मध्ये एउटा एक्स्ट्रा राउटर पनि लिन सक्ने विकल्प दिएको छ।यो अफर नोभेम्बर २० मा सुरु हुने फुटबल विश्वकपको प्रतिक्षामा रहेका सबै फुटबल फ्यानहरूका लागि विशेष रहन सक्छ । भायाटिभी, नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायकमध्येको एक भायानेट कम्युनिकेसन्सको आई.पि.टि.भी. सेवा हो ।

कमेन्ट गर्नुहोस्