काठमाडौं उपत्यकामा बुधबार दिउँसो भूकम्पको धक्का महशुस भएको छ ।
दिउँसो ३ बजेर ७ मिनेटमा भूकम्पको धक्का महशुस भएको हो । भूकम्प कति म्याग्नेच्युडको थियो र केन्द्रबिन्दु कहाँ थियो भन्ने खुलिसकेको छैन ।
Sorry. No data so far.