जाडोयामको सुरुआतसँग मौसममा सुधार आएपछि म्याग्दीको पर्यटकीय स्थल टोड्केबाट देखिएको काखमा बादलसहित धौलागिरि हिमाल दृश्य । यो हिमाल समुद्र सतहबाट आठ हजार १६७ मिटर उचाइमा पर्दछ । रासस
Sorry. No data so far.