ज्योति लाइफ इन्स्योरेन्सको सेयर स्वामित्व परिमार्जन

172
0
Share:

ज्योति लाइफ इन्स्योरेन्सको सेयर स्वामित्व परिमार्जन भएको छ । कम्पनीको संस्थापक समूहको हिस्सा ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम भएको छ ।

कम्पनीको थप १९ प्रतिशत संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गरेसँगै संस्थापक समूहको हिस्सा ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम भएको हो।

यसअघि कम्पनीमा संस्थापक समूहको हिस्सा ७० प्रतिशत र सर्वसाधारण समूहको ३० प्रतिशत कायम रहेको थियो ।

कमेन्ट गर्नुहोस्