भीम रावलको पत्रकार सम्मेलन आज

116
0
Share:

 नेकपा एमालेका नेता डा. भीम रावलले पत्रकार आज सम्मेलन गर्दै छन् । मङ्सिर ४ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा जिल्लाबाट एकल सिफारिस भए पनि पार्टीले टिकट नदिएपछि रावल असन्तुष्ट रहेका छन् ।

निर्वाचनमा आफूलाई टिकट नदिएको बारेमा समय आएपछि बताउने जिकिर गरेका डा. रावलले पत्रकार सम्मेलन गरी त्यसबारे जानकारी गराउन लागेका हुन् ।

पार्टीले टिकट नदिएपछि एमालेका अर्का नेता घनश्याम भुसालले भने पार्टी नै परित्याग गरी स्वतन्त्र उम्मेदवार बनिसकेका छन् ।

कमेन्ट गर्नुहोस्