रुकुम पश्चिमबाट अर्थमन्त्री शर्माले दर्ता गराए उम्मेदवारी

217
0
Share:

अर्थमन्त्री जनार्दन शर्माले रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गराएका छन् । आगामी मंसिर ४ मा हुने  प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा प्रतिनिधि सभातर्फ मन्त्री शर्माले उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी मनोनयनको दिन आइतवार रुकुम पश्चिम स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

उनीसँगै प्रदेशसभा -१ को लागि महेन्द्र केसी र प्रदेशसभा-२ को लागि राजकुमार शर्माको उम्मेदवारी दर्ता भएको छ ।

कमेन्ट गर्नुहोस्