
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दशैँको विदाको समयमा पनि यस कम्पनीले जिज्ञासा तथा गुनासो सुनुवाईका निम्ति कल सेन्टर सुविधा सुचारु राख्ने भएको छ ।
यस इन्स्योरेन्सले आफ्नो कल सेन्टर दशैँको विदाको अवधि (दशैँको टिकाको दिन बाहेक) बिहान १० बजे देखि बेलुका ५ बजे सम्म संचालन गर्नेछ ।
आदरणीय ग्राहकहरुले यस इन्स्योरेन्सको कल सेन्टरमा कल, इमेल, Whatsapp, Viber मार्फत आफ्नो गुनासो वा जिज्ञासा दर्ज गराउन सक्नेछन्। यसबाट ग्राहकहरु लाभन्वित हुने विश्वास इन्स्योरेन्सले लिएको छ।
कमेन्ट गर्नुहोस्








