जनरल इन्स्योरेन्सको विशेष साधारणसभा सम्पन्न

235
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/09/general-insurance-company-768×369.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/09/general-insurance-company.jpg 1000w” sizes=”(max-width: 500px) 100vw, 500px” />

जनरल इन्स्योरेन्स कम्पनीको विशेष साधारणसभा सम्पन्न भएको छ । कम्पनीको सभा काठमाडौंमा सम्पन्न भएको हो ।

उक्त सभाले जनरल इन्स्योरेन्स कम्पनी तथा सानिमा जनरल इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिने सम्बन्धी प्रस्ताव पारित गरेको छ । सभाले कम्पनीको नाम नेपालीमा सानिमा जिआईसी इन्स्यारेन्स कम्पनीको नामबाट कारोबार हुने प्रस्ताव समेत पारित हुने गरेको छ ।

सभाले दुई कम्पनीबीच एक आपसमा गाभिएपछि सर्वसाधारण शेयरधनीको अनुपात ५१:४९ कायम गर्ने प्रस्ताव पारित भएको छ।दुई कम्पनीबीच शेयर अनुपात १:१ कायम गर्ने गरि गाभ्ने कार्यलाई अन्तिम स्वीकृती प्रदान गर्ने प्रस्ताव पारित भएको छ।

कमेन्ट गर्नुहोस्