नेप्से आज बन्द, सेयर कारोबार नहुने

175
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/03/nepal_stock_1630840863_1638707829-768×466.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/03/nepal_stock_1630840863_1638707829.jpg 800w” sizes=”(max-width: 495px) 100vw, 495px” />

सेयर बजार सोमबार बन्द हुने भएको छ । आज सोमबार (असोज १० गते) नेपालीको महान् पर्व बडादशैंको पहिलो दिन अर्थात् घटस्थापनाको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण नेप्से बन्द हुने भएको हो ।

अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ ।

कमेन्ट गर्नुहोस्