कामना सेवा विकास बैंकले माग्यो कर्मचारी

142
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/01/kamana-sewa-bank-768×426.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/01/kamana-sewa-bank.jpg 800w” sizes=”(max-width: 500px) 100vw, 500px” />

कामना सेवा विकास बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ। एक सूचना जारी गर्दै बैंकले कर्मचारी माग गरेको हो।

कामना सेवा विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैकले एक सूचना प्रकाशित गर्दै कर्मचारी मागेको हो । बैंकले केन्द्रीय कार्यालयअन्तर्गत अप्रसेसन डिपार्टमेन्टमा १ जना, डिजिटल अप्रेसनमा एसिस्टेन्ट लेभल, ब्रान्च म्यानेजरमा उपत्यका बाहिर, एसिस्टेन्ट रिलेसन म्यानेजर (उपत्यका बाहिर) र कन्ट्रयाक्च्युएल स्टाफ (उपत्यका भित्र)का पदमा कर्मचारी माग गरेको छ ।

उक्त पदहरुमा आवेदन दिनको लागि शैक्षिक योग्यता स्नात्तक तह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको हो । इच्छुक उम्मेदवारले बैंकका वेबसाइट www.kamanasewabank.com/ मार्फत आवेदन दिन सक्नेछन् ।

 

कमेन्ट गर्नुहोस्