४० अर्बको ट्रेजरी बिल खरिद गर्दै राष्ट्र बैंक

144
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/07/Bank-768×468.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/Bank.jpg 1024w” sizes=”(max-width: 492px) 100vw, 492px” />

नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीमा तरलता व्यवस्थापनको लागि ४० अर्बको ट्रेजरी बिल सोझै खरिद गर्ने भएको छ । बैंकले बोलकबोल प्रकृयाबाट २०७९ पुस मसान्तसम्म भुक्तानी अवधि भएका ४० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल सोझै खरिद गर्न लागेको हो ।

ट्रेजरी बिल बिक्री गर्न चाहने बैंक तथा वित्तीय संस्थाले आज ३ बजेसम्म बोलकबोलमा भाग लिन पाउने केन्द्रीय बैंकले जनाएको छ । बोलकबोल आवेदनका आधारमा बैंकले शुक्रबार ट्रेजरी खरिद गर्नेछ ।

केन्द्रिय बैंकले बैंकहरुमा तरलता व्यवस्थापन गर्न समयसमयमा यस्ता उपकरणहरु बिक्री तथा खरिद गर्ने गरेको छ ।

कमेन्ट गर्नुहोस्