आशा लघुवित्तको बुधबारदेखि संस्थापक सेयर लिलामीमा आउने 

156
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/07/aasha-1024×453.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/aasha-768×340.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/aasha.jpg 1100w” sizes=”(max-width: 500px) 100vw, 500px” />
आशा लघुवित्त वित्तीय संस्थाले बुधबारदेखि ५१ हजार ९९० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याउने भएको छ ।

कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ३९५ रुपैयाँ तोकेको छ । प्रतिकित्ता ३९५ रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी आवेदन पेश गर्न सकिनेछ ।

यसमा इच्छुक योग्य व्यक्तिले असोज १३ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम ६ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा पुग्नेगरी गोप्य शिलबन्दी आवेदन बुझाउनुपर्नेछ ।

कमेन्ट गर्नुहोस्