आज विदेशी मुद्राको नेपाली विनिमय दर कति छ ?

252
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/03/dollar-1024×576.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/03/dollar-768×432.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/03/dollar.jpg 1320w” sizes=”(max-width: 500px) 100vw, 500px” />

नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको नेपाली विनिमय दर तोकेको छ । आजको लागि तोकिएको विनिमय दर अनुसार भारतीय रुपैयाँ १०० को नेपाली खरिद दर १०० रुपैयाँ तोकिएको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यसैगरी अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ २९ पैसा र बिक्री दर १२७ रुपैयाँ ८९ पैसा, युरो एकको खरिद दर १२६ रुपैयाँ ९२ पैसा र बिक्री दर १२७ रुपैयाँ ५२ पैसा, पाउन्ड स्टर्लिङ एकको खरिद दर १४४ रुपैयाँ ८७ पैसा र बिक्री दर १४५ रुपैयाँ ५५ पैसा, स्विस फ्रेङ्क एकको खरिद दर १३२ रुपैयाँ १८ पैसा र बिक्री दर १३३ रुपैयाँ ८० पैसा रहेको रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ र बिक्री दर ८५ रुपैयाँ ४० पैसा, क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ८३ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ २८ पैसा, जापानी येन १० को खरिद दर ८ रुपैयाँ ८८ पैसा र बिक्री दर ८ रुपैयाँ ९३ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ १५ पैसा र बिक्री दर १८ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्