एभरेष्ट बैंक र नेशनल बैंकिङ्गबीच तालिम कार्यक्रम सञ्चालन गर्ने सम्झौता

172
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/09/PHOTO_20220916164141.jpg 700w” sizes=”(max-width: 500px) 100vw, 500px” />

एभरेष्ट बैंक लिमिटेड र नेशनल बैंकिङ्गबीच तालिम कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यी दुई कम्पनीबीच बिहिबार उक्त कार्यक्रमका लागि सम्झौता भएको हो ।

यो सम्झौता अनुसार एनबीआईले एभरेष्ट बैंक लिमिटेडका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।

कमेन्ट गर्नुहोस्