युक्रेनको पूर्वी शहर इजियममा ४४० शव फेला

163
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/07/ukren-768×452.jpeg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/ukren-368×216.jpeg 368w, arthasanjal.com/wp-content/uploads/2022/07/ukren.jpeg 850w” sizes=”(max-width: 500px) 100vw, 500px” />

युक्रेनी अधिकारीहरूले पूर्वी शहर इजियममा ४४० भन्दा बढी शवहरूको सामूहिक चिहान फेला पारेका बताएका छन् । उक्त सहर युक्रेनले रूसी सेनाबाट पुनः फिर्ता गरेको थियो ।

केही व्यक्तिहरू गोलाबारी र हवाई आक्रमणमा मारिएका एक क्षेत्रीय प्रहरी अधिकारीले बताए । प्रत्येक शवको फोरेन्सिक अनुसन्धान गरिने खार्किभ क्षेत्रका प्रमुख प्रहरी अन्वेषक सेर्ही बोल्भिनोभले बताए ।

ति शव निर्दोष सर्वसाधारणको हुन सक्ने अनुमान गरिएको छ । पछिल्लो समयमा युक्रेनले यसअघि रुसले कब्जा गरेका महत्वपूर्ण क्षेत्रलाई पुनः फिर्ता गरेको छ ।

कमेन्ट गर्नुहोस्