
नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश घोषणा छ।
कम्पनीले हाल कायम चुक्तापुँजी ४ अर्ब ३ करोड ५१ लाख ५८ हजार १५२ रुपैयाँको कुल १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९ प्रतिशत नगद लाभांश रहेको छ।
प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।
कमेन्ट गर्नुहोस्

arthasanjal.com/wp-content/uploads/2022/02/National_Life_Insorance-768×461.jpg 768w, 






