यस्ताे छ विदेशी मुद्राकाे विनिमय दर 

200
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/09/mudra-1024×675.webp 1024w, arthasanjal.com/wp-content/uploads/2022/09/mudra-768×506.webp 768w, arthasanjal.com/wp-content/uploads/2022/09/mudra.webp 1052w” sizes=”(max-width: 455px) 100vw, 455px” />
नेपाल राष्ट्र बैंकले साेमबारका लागि विदेशी मुद्राकाे विनिमय दर सार्वजनिक गरेकाे छ । जसअनुसार अमेरिकी डलर एकको खरिद दर १२७.०४ रुपैयाँ रहेको छ भने बिक्री दर १२७.६४ रुपैयाँ रहेको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १२७.५६ रुपैयाँ रहेको छ भने बिक्री दर १२८.१६ रुपैयाँ रहेको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १४७.२३ रुपैयाँ रहेको छ भने बिक्री दर १४७.९२ रुपैयाँ रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८६.९२ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.३३ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३३.८१ रुपैयाँ रहेको छ भने बिक्री दर ३३.९७ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.२४ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३८ रुपैयाँ रहेको छ ।

कमेन्ट गर्नुहोस्