
आज सोमबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो । आज प्रतितोला सुन ९३ हजार ६०० रुपैयाँ र तेजाबी सुन ९३ हजार १०० रुपैयाँ कायम भएको छ।
आइतबार सुनको भाउ स्थिर रहेको थियो। आईतवार दिन प्रतितोला सुन ९३ हजार ९०० रुपैयाँ र तेजाबी सुन ९३ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार १५० रुपैयाँ कायम भएको छ। हिजो पनि चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार १५० रुपैयाँमा किनबेच भएको थियो।
कमेन्ट गर्नुहोस्

arthasanjal.com/wp-content/uploads/2022/05/sun-768×551.jpg 768w, 






