आज सुनचाँदीको मूल्य स्थितर

169
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/09/gold-1024×629.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/09/gold-768×472.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/09/gold.jpg 1200w” sizes=”(max-width: 488px) 100vw, 488px” />

साताको पहिरो कारोबार दिन आइतबार  सुनको मूल्य स्थितर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहेको हो । योसँगै प्रतितोला सुन ९३ हजार ९०० रुपैयाँ र तेजाबी सुन ९३ हजार ४०० रुपैयाँमा कायम भएको छ।

गत शुक्रबार सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको थियो। शुक्रबार  छापावाला सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँ र तेजाबी सुन ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि स्थिर रहँदै तोलाको १ हजार १५० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १५ रुपैयाँ बढेर चाँदी १ हजार १५० रुपैयाँमा किनबेच भएको थियो।

कमेन्ट गर्नुहोस्