राष्ट्र बैंकमा खुल्यो जागिर, ४३ जनालाई रोजगारीको अवसर

173
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/02/Nrb_Nepal_Rastra_Bank-1024×575.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/02/Nrb_Nepal_Rastra_Bank-768×431.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/02/Nrb_Nepal_Rastra_Bank.jpg 1070w” sizes=”(max-width: 500px) 100vw, 500px” />

नेपाल राष्ट्र बैंकमा ४३ जनालाइ जागिर खुलेको छ ।

राष्ट्र बैंकको जनशक्ति व्यवस्था विभागले आज एक सूचना प्रकाशित गर्दै प्रशासनतर्फ सहायक निर्देशक (अधिकृत तृतीय), प्राविधिकतर्फ सहायक निर्देशक (अधिकृत तृतीय) र प्रशासनतर्फ सहायक (सहायक द्वितीय) पदमा दरखास्त आह्वान गरेको हो । बैंकले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागेको हो ।

प्रशासनतर्फको सहायक निर्देशकमा १८, प्राविधिकतर्फको सहायक निर्देशकमा १ जना र सहायकमा २४ जना गरी कुल ४३ जनाका लागि दरखास्त खुलाइएको छ । इच्छुक उम्मेदवारले अनलाइनमार्फत दरखास्त पेस गर्नुपर्नेछ । दरखास्त पेस गर्ने अन्तिम मिति असोज ६ गतेसम्म तोकिएको छ। दोब्बर दस्तुर तिरी असोज १३ गतेसम्म दरखास्त पेस गर्न सकिनेछ ।

arthasanjal.com/wp-content/uploads/2022/09/Vacancy_Op-1-746×1024.webp 746w, arthasanjal.com/wp-content/uploads/2022/09/Vacancy_Op-1.webp 768w” sizes=”(max-width: 219px) 100vw, 219px” />

कमेन्ट गर्नुहोस्