विद्युत् प्राधिकरणको रत्नपार्कस्थित कार्यालयमा स्थापना भएको चार्जिङ स्टेसनको उद्घाटन

259
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/08/gd-1024×462.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/08/gd-768×346.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/08/gd.jpg 1080w” sizes=”(max-width: 500px) 100vw, 500px” />
उर्जा मन्त्री पम्फा भुसालले नेपाल विद्युत् प्राधिकरणको रत्नपार्कस्थित केन्द्रीय कार्यालयमा स्थापना भएको चार्जिङ स्टेसनको आज उद्घाटन गरेकी छिन् । साे क्रममा उनले पहिलो चरणमा राखिने ५१ वटा चार्जिङ स्टेसनको जडान भइरहेको पनि जानकारी दिइन ।

चार्जिङ स्टेसन सञ्चालनमा आएसँगै विद्युत् खपतमा थप सहयोग पुग्नेछ ।

कमेन्ट गर्नुहोस्