महानगरले दियाे विशाल बजारलाई २४ घण्टे अल्टिमेटम

269
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/08/bishal-bajar-1024×494.webp 1024w, arthasanjal.com/wp-content/uploads/2022/08/bishal-bajar-768×371.webp 768w, arthasanjal.com/wp-content/uploads/2022/08/bishal-bajar.webp 1177w” sizes=”(max-width: 500px) 100vw, 500px” />

काठमाडौं महानगरपालिकाले विशाल बजार भवनको नक्सा २४ घण्टाभित्र वडा कार्यालयमा पेश गर्न निर्देशन दिएको छ ।

विशाल बजारको बेसमेन्टमा रहेका पसलहरु अनधिकृत रहेको र भवनको नक्सा समेत नरहेको भन्दै महानगरले तत्काल नक्सा लिएर वडामा उपस्थित हुन निर्देशन दिएको हो ।

आजै मात्र महानगरपालिकाले न्युरोडस्थित सुरज अर्केडको बेसमेट खाली गरेको छ ।

कमेन्ट गर्नुहोस्