नबिल बैंकका संस्थापकले ५० हजार कित्ता सेयर बिक्री गर्दै

264
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/08/Nabil-Bank-Limited-1024×576.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/08/Nabil-Bank-Limited-768×432.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/08/Nabil-Bank-Limited.jpg 1200w” sizes=”(max-width: 500px) 100vw, 500px” />
नबिल बैंकका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ५० हजार कित्ता सेयर बिक्री खुला गरेका छन् । यसमा नबिल बैंककै संस्थापक सेयरधनीले न्यूनतम ४८० रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र बैंकको प्रधान कार्यालय तीनधारा विणामार्ग, काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्