आज कुन विदेशी मुद्राको नेपाली मूल्य कति छ ?

297
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/03/dollar-1024×576.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/03/dollar-768×432.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/03/dollar.jpg 1320w” sizes=”(max-width: 500px) 100vw, 500px” />

नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको नेपाली मूल्य तोकेको छ । आजको लागि तोकिएको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ४० पैसा र बिक्री दर १२८ रुपैयाँ रहेको छ ।

त्यसै गरी आज युरो एकको खरिद दर १२६ रुपैयाँ ४७ पैसा र बिक्री दर १२७ रुपैयाँ ०७ पैसा, बेलायती पाउण्ड स्ट्रेलिङ एकको खरिद दर १५० रुपैयाँ ०८ पैसा र बिक्री दर १५० रुपैयाँ ७८ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ६६ पैसा र बिक्री दर ३४ रुपैयाँ ८२ पैसा तोकिएको नेपाल राष्ट्र बैंकको विवरणमा उल्लेख छ ।

arthasanjal.com/wp-content/uploads/2022/08/mudra_20220825070628-1-768×514.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/08/mudra_20220825070628-1.jpg 784w” sizes=”(max-width: 448px) 100vw, 448px” />

कमेन्ट गर्नुहोस्