रोमाको जित, रोकियो युभेन्ट्स

262
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/08/milan-1024×640.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/08/milan-768×480.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/08/milan.jpg 1229w” sizes=”(max-width: 480px) 100vw, 480px” />

इटालियन सिरी ए फुटबलको दोस्रो खेलमा युभेन्ट्स साम्पडोरियासंग गोलरहित बराबरीमा रोकिएको छ ।सोमबार राति युभेन्ट्सले खेलमा पकड बनाएपनी पाएको अवसर सदुपयोग गर्न सकेन । बराबरीसँगै युभेन्ट्स २ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा  छ । साम्पडोरिया १ अंक जोडेर १६ औं स्थानमा छ ।

यता, अर्को खेलमा रोमाले संघर्षपूर्ण जित निकाल्यो । रोमाले क्रेमोनेसलाई १-० अन्तरले पराजित गर्यो । क्रीस स्मालिङले खेलको ६५ औं मिनेटमा गरेको गोलले रोमाले महत्त्वपूर्ण तीन अंक जोड्यो । लगातार दोस्रो जितसंगै रोमा तेस्रो स्थानमा छ ।

 

कमेन्ट गर्नुहोस्